Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


गृहमन्त्री थापाको सांसद र मन्त्री पद गुम्यो

काठमाडौं । गृहमन्त्री रामवहादुर थापामगर राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु भएको छ । सांसदबाट हटे लगत्तै थापामगर गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको

व्यवस्था परिवर्तन भएअनुसार नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन सकेन– मन्त्री रायमाझी

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वहरूमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताउनुभएको हो ।

उपत्यकासहितका ठूला शहरमा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस

काठमाडौं, चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ । बन्द अवधिमा

कर्णार्ली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

माओवादीको कारबाहीमा परेका चार मन्त्रीको फेरि शपथ हुँदै, छ महिना ढुक्क

हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ

माओवादीबाट मन्त्री बनेका पाँच सांसदको पद खोसिँदै, आजै पत्र बुझाउने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत

कर्णालीका तीन मन्त्रीले राजिनामा दिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिँदै छन् । एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले

मन्त्रीहरुलाई २४ घण्टाभित्र राजीनामा दिन एमाले कर्णाली प्रदेश संसदीय दलको निर्देशन

काठमाडौं, चैत २२ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा

पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसक्यो– मन्त्री भट्ट

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

अस्थिरतातर्फ धकेल्ने हर्कत सफल हुन नदिने पोखरेलको भनाइ

स्थिर सरकारले विकास र समृद्धि दिन्छ भन्नेमा आम जनताले विश्वास गरेर मत दिए पनि पदको लोभमा अस्थिरता सिर्जना गर्न खोज्नेले सफल हुन नदिएको उहाँको आरोप छ ।