Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाही लगायत विषयमा आज मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई