काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री यादवले आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १-१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार
काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री थप्नुभएको छ । माओवादीबाट दुई र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री थपिएका हुन् ।
विपक्षी पार्टीका नेताहरूले नयाँ सरकार गठनको विरोध गर्दै अनुभव नभएकाहरूलाई सरकारमा सामेल गराएको आरोप लगाएको छ । सरकारविरोधी प्रदर्शनका कारण अप्रिलको पहिलो हप्तामा मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका थिए ।