Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


मन्त्रीबारे छलफल गर्न सात दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको छ । सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको