Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मनाङ ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा, थ्री स्टारले जावलाखेललाई हरायाे

शनिबार नै भएको पहिलो खेलमा थ्री स्टार क्लबले जावालाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।

‘ए’ डिभिजन लिग : घरेलु मैदानमा मनाङद्वारा पुलिस पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पोखरामा भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३–१ ले पराजित गरेको छ ।

‘ए’ डिभिजन लिग : संकटाबाट अंक खोस्न सफल मनाङ मर्स्याङ्दी

त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी विजयी

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।