Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


हेलिकप्टर उडानमा नयाँ नियम लागु

काठमाडौं । मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । नयाँ नियम अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न