काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले दुग्ध र उखु किसानका समस्या समाधान गर्ने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार उहाँले पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्याहरु समाधान