१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


पूर्वस्वास्थ्य मन्त्री मथुरा श्रेष्ठको निधन

काठमाडाैं । पूर्वस्वास्थ्य मन्त्री एवं वरिष्ठ चिकित्सक मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा साेमबार निधन भएको छ । लामो समयदेखि दम र छातिको समस्याबाट पीडित श्रेष्ठको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा