२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

काठमाडौं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथको पूजाआज गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पु¥याइएको थियो । शुक्रबार बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ

रातो मत्येन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौं । रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधबार ललतिपुरको लगनखेलमा रहेको मण्डपमा रातो मत्स्येन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी