Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


आयोगको आकस्मिक पत्रकार सम्मेलन : प्रलोभन र डरमा नपरी मताधिकार प्रयोग गर्न आग्रह

प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभयो ।