काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुने छ भने अन्य जिल्लामा
मतपत्र ढुवानीको काम धमाधम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । काठमाडौंबाट लामो दूरीमा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट ढुवानी गरिएको छ ।
थपलियाले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोप लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट
काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ । आयोगको पत्रकार सम्मेलनमा बिहीबार सहायक प्रवक्ता
१ करोड ७० लाख मतपत्रमध्ये २२ जिल्लामा मतपत्र पठाइसकेको आयोगले जनाएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा मात्र ३४ लाख मतपत्र पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छाप्ने निर्वाचन आयोगको निर्णयप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ
प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजार बढी पर्यवेक्षक तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले बिहीबार आयोजित पत्रकार सम्मेलनमा
‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको