Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


स्थानीय चुनावको लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइ सुरु

काठमाडौं । स्थानीय चुनावको लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित