Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान शुरू

काठमाडाैं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान शुरू भएकाे छ । साेही मतदान बिहीबार बिहाज ७ बजेदेखि देशैभरी एक साथ शुरु भएकाे हाे । मतदान केन्द्रमा मतदाताको चहलपहल

बंगलादेशमा आज ऐतिहासिक संसदीय निर्वाचनकाे मतदान हुँदै

एजेन्सी । बंगलादेशमा नवयुवाकाे आन्दोलनपछि बिहीबार पहिलाे पटक ऐतिहासिक संसदीय निर्वाचनकाे मतदान शुरु भएकाे छ । करिब साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि भएकाे यो पहिलो आमचुनावलाई देशको