Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


हुम्लामा वर्षाका कारण तीन मतदान केन्द्र प्रभावित

काठमाडौं । हुम्लामा वर्षाका कारण मतदान प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा वर्षाका कारण मतदान