३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


मतदाता भन्छन्, ‘युवा र विकासप्रेमी जनप्रतिनिधि चाहियो’

काठमाडाैं । चुनाव आउन केही दिन बाँकी रहँदा उम्मेदवार घरदैलो गरिरहेका छन् भने मतदाता उम्मेदवार जोख्न व्यस्त छन् । त्यसमाथि लाखौंको संख्यामा थपिएका किशोर अवस्थाका मतदाताको आफ्नै रुचि छ ।