८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


सिन्धुलीका मठ मन्दिरमा दैनिक रूपमा चोरीका घटना बढ्दै

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानहरूमा दैनिक रूपमा चोरी तथा डकैतीका घटनाहरू बढ्न थालेका छन् । जिल्लाकाे दुधौली, भिमान लगायत ठूला मठ मन्दिरहरुमा चोरी डकैती गरी पैसा र अमूल्य वस्तुहरु हराउन