२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि

काठमाडौं । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।  त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झानामा