Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र एफसीको लगातार चौथो जित

काठमाडौं । मच्छिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हासिल गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको दोस्रो खेलमा मच्छिन्द्रले चित्लाङ एफसीलाई ३–१ गोलले पराजित गरेको हो।