Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


एएफसी कप क्वालिफायर्स अन्तर्गत प्रारम्भिक चरणका लागि मच्छिन्द्रको तयारी शुरू

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लव मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी शुरु गरेको छ । मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको