Logo २० जेष्ठ २०८३, बुधबार | Thu Jun 4 2026


‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने

काठमाडौं । साउदी अरबको पवित्र शहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ । बुधबार मुस्लिम आयोगले सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने