Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सर्लाहीमा लगातार परेको पानीले मकैबाली नष्ट

सर्लाही । सर्लाहीमा लगातार परेको वर्षाका कारण मकैबालीमा क्षति पुगेको छ । भाच्ने बेला भएको मकैबाली पानीले नष्ट गरेपछि किसान चिन्तित भएका हुन् । सर्लाहीमा हिउँदे मकै १७ हजार हेक्टर