Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


मकवानपुरमा तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर

मकवानपुरमा इ–पासपोर्ट सेवा सुरु

इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।

मकवानपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा आज बिहानै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बाग्मति प्रदेश–०३–००१ ख १८४९

मकवानपुरमा टाटा सुमो दुर्घटना : दुई जनाको मृत्यु आठ घाइते

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२

मकवानपुरमा १७५ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर, असोज ७ । मकवानुरमा १७५ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । बिहीबार मकवानपुर प्रहरीले १७५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो । हेटौंडाबाट वीरगञ्ज जान लागेको

मकवानपुर कांग्रेसको वडा अधिवेशन आज

काठमाडौं । मकवानपुर जिल्लामा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज अधिवेशन गर्न लागेको हो । बुधबार केन्द्रबाट खटिएका निर्वाचन

मकवानपुरमा कडाइ गर्दै निषेधाज्ञा थप, यातायातमा जोरविजोर प्रणाली लागू

शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

मकवानपुरमा १२७ किलो गाँजासहित तीनजना पक्राउ

मकवानपुर, साउन २० । मकवानपुर प्रहरीले १ सय २७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा भारतीय ट्रकबाट १ सय २७ किलो गाँजा

बालगृहमा कोरोना संक्रमण, २२ जनामा पुष्टि

मकवानपुर, साउन १५ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा नेपाल बाल संगठन अन्तरर्गत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन परिक्षणबाट

कारागारका ३५५ कैदीबन्दीमा कोरोना संक्रमण, सुरक्षाकर्मी तथा कर्मचारी पनि जोखिममा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो गरिएको एन्टिजेन परीक्षणबाट ३ सय ५५ जनामा कोरोना पुष्टि भएको