Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


मकवानपुरमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा बिहीबार बिहान २ बजे ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्याक्टर

मकवानपुरमा बस दुर्घटनाः मृतकको पहिचान खुल्यो (अपडेट)

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । शुक्रबार बिहान हेटौंडाबाट यात्रु

मकवानपुरमा बस दुर्घटनाः दुईको मृत्यु, दर्जनौं घाइते

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनौं यात्रु घाइते भएका छन् । आज बिहान

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

मकवानपुरमा टनेल खेतीमा आकर्षण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेमा आज आइतबार बिहान सवा १ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमानेबाट क्याम्पडाँडातर्फ आउँदै

हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त

हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट

मकवानपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको गढी गाउँपालिका–२ ठुलोखोल्सीमा शुक्रबार राति ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । अनटेष्ट लेखेको ट्याक्टरमा सवार गढी गाउँपालिका–२ कै लामिडाँडाका २१ वर्षीय शुसिल बिश्वकर्माको लडेर मृत्यु

एक सय १० किलो गाँजासहित एक जना पक्राउ

पिठ्युँमा गाँजा बोक्ने राक्सिराङ गाउँपालिका– ५ का ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा १८३ किलो गाँजा वरामत

हेटौंडा पुस २७ । मकवानपुरमा १८३ किलो गाँजा वरामत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार भिमफेदीमा रहेको प्रहरी चेकपोस्टमा पालुङबाट हेटौंडातर्फ जादै गरेको जिपमा तरकारीको खाली क्रेटहरुभित्र लुकाइ