Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


अछामको मंगलसेन दरबार पुनःनिमार्ण गर्न सरोकारवालाको माग

काठमाडौं । अलपत्र अवस्थामा रहेको अछामको मंगलसेन दरबार निर्माण छिटो सम्पन्न गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । सशस्त्र द्वन्द्वका बेला २०५८ साल फागुन ४ गते ध्वस्त भएको मंगलसेन दरबार