१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताउनुभएको छ । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा