Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रूसलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको बताउनुभएकाे छ। जसका कारण उहाँले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति रुसलाई गम्भीर चेतावनी दिनुभएकाे हाे।उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका