Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


‘जनजातिभित्र भोटे समुदायको विशिष्ट पहिचान छ’

ग्याल्पो ल्होसार २१ सय ४९ को अवसरमा नेपाल भोटे जनजाति सेवा संघले काठमाडौंमा गरेको कार्यक्रममा बरामले भोटे समूदायको आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नुभयो ।

‘भोटे जनजाति सेवा संघ’ काठमाडौंको कार्यसमिति गठन

युवा नेता मिथुन चाङ्पा भोटेले नवगठित कार्यसमितिले भोटे समाजको हक, अधिकार रक्षाको लागि खबरदारी गर्ने बताउनुभयो ।