Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरमा मानो र पाथीको रोट चढाउने परम्परा

पाल्पा । पाल्पाको प्रसिद्ध ऐतिहासिक भैरवनाथ मन्दिरमा भैरवलाई मानो र पाथीको रोट चढाउने पुरानो परम्परा छ । पहिले भक्तजनले घरबाटै रोट बनाएर मन्दिरमा चढाउने गरेकोमा पछिल्लो समय मन्दिर आसपासमा फस्टाएको