एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि चीनमा पुग्नुभएको छ । युक्रेनसँगको युद्ध, अमेरिकी प्रतिबन्ध र विश्वमा बढ्दो ध्रुवीकरणकाबीच चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्धिपक्षीय वार्ताका लागि