Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न भूमि आयोगलाई मन्त्री श्रेष्ठकाे निर्देशन

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीनहरूको समस्या समाधान हुनेगरी आयोगले कामलाई अघि बढाएको जानकारी दिनुभयो ।

भूमि आयोग विघटन गर्ने सरकारको निर्णय सच्याउन माग

राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको सरकारको निर्णयले भूमिहीनलाई अन्याय गरेको भन्दै उनीहरूले निर्णय सच्याउन माग गरेका हुन् ।

भूमि सम्बन्धी आयोग खारेजकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले सरकारको निर्णय कार्यान्वनय नगर्न अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई १ भदौमा बोलाएको छ ।

भूमि आयोग काभ्रेले काम सुरु गर्‍यो

काभ्रे, फागुन ६ । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले औपचारिक रुपमा काम सुरु गरेको छ । जसअन्तर्गत बिहीबार जिल्ला सदरमुकाम धुलिखेलमा कार्यालय उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम गरिएको