Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


अमेरिकाको मिसिसिपीमा भूमरीमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको शक्तिशाली भूमरीमा परी करिब २६ जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यमा २५ जना र अलाबामा राज्यमा थप एक जनाको मृत्यु भएकाे हाे ।