काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो
काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका
नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार
बझाङ । मंगलबा राति गएको भूकम्पको धक्काले बझाङ जिल्लामा पनि भौतिक संरचनामा क्षति पुर्याएकाे छ । जिल्लाको विभिन्न पालिकाका घर र विद्यालयहरुमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ
काठमाडौं । भारतमा मंगलबार ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार मंगलबार राति १ बजेर ५८ मिनेट जाँदा मणिपुरदेखि १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प
डोटी । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । गएराति २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर
एजेन्सी । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे सो भूकम्प गएको
काठमाडाैँ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्निच्यूडको भूकम्प गएको बताउनुभयाे
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस
एजेन्सी । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त