Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


प्रदेशलाई पूर्ण रुपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छ : सभामुख पाठक

काठमाडौं । वागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रुपमा दिनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख पाठकले प्रदेशलाई आर्थिक र