Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


माइतीघरमा भूतपूर्व ब्रिटिश गोर्खाको प्रदर्शन

भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो ।