Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


आज भुकम्प सुरक्षा दिवस

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । बिक्रम संवत १९९० साल आजको दिन विनाशकारी भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिएको