Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


रुसले युक्रेनका भौतिक संरचनामा पुनः आक्रमण गर्दा ७ जनाको मृत्यु, दर्जनाैं घाइते

काठमाडौं । रुसले युक्रेनी भौतिक पूर्वधारहरुमा फेरी भीषण हवाई हमला गरेको छ । हवाई हमलाका कारण युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक रुपमा क्षति पुगेको हाे ।