Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो