Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


भीर महका लागि ज्यानकै बाजी

मयाग्दी । म्याग्दीका मह शिकारीहरु वर्षौदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन् । प्रविधिको अभावमा अझै पनि पुख्र्याैली सीप र साधनको माध्यमबाट यहाँका मह शिकारीहरुले भीरमौरीको मह काड्दै आएका हुन्