काठमाडाैं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा स्पिनर शाहब आलमको उत्कृष्ट बलिङमा काठमाडाैं गोर्खाज प्लेअफमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे पहिलाे खेलमा