Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गरियोस्– भीम रावल

एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदा-बुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो ।

सरकारलाई भीम रावलको खबरदारीः एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती

काठमाडौ., साउन १३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको तस्तै पारित नगर्न सरकारलाई सचेत गराउनुभएको छ । एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै पारित गरिए त्यो

आवेग र उत्तेजनामा राजीनामा दिएको थिइँन, जनता र मतदाताको व्यापक आग्रहपछि फिर्ता लिएँ– डा.रावल

स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ आफूले राजीनामा दिएको पनि उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

भीम रावलले लिए सांसदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं, साउन ८ । प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिनुभएको छ । सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएको जानकारी उहाँले दिनुभएको हो । साउन

रावललाई नेपालको सीधा भनाइ–म केही जान्दिँन, पहिले राजीनामा फिर्ता लिनुहोस्

काठमाडौं, साउन ६ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । टोखास्थित रावलको निवासमै पुगेर नेता नेपालले

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु

एमाले विभाजन रोक्न खोज्दा केही दलका नेताबाट धम्कीपूर्ण फोन आयो– भीम रावल

काठमाडौं, असार ३० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गर्नुभएको छ । बुधबार एक प्रेस

समस्या समाधानको दिशामा अघि बढ्ने एमाले एकता कार्यदलको सहमति

उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’

विधि, पद्धती मिच्नेहरूले मुख्यमन्त्री भट्टबाट शिक्षा लिन एमाले नेता भीम रावलको सुझाव

काठमाडौं, जेठ २५ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिनुभएको छ । मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै

ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको भीम रावलको टिप्पणी

काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्रीसमेत रहनुभएका रावलले, आफ्नै सांसदलाई