Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सुदूरपश्चिममा सभामुख पदमा भीम भण्डारी निर्वाचित

कैलाली । सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक भएको निर्वाचनमाबाट सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित हुनुभएकाे छ । नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी मंगलबार बिहान भएको निर्वाचनमाबाट सभामुख पदमा