Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


बजेटमा स्थानीय तहका अधिकार कटौति गरे सह्य हुँदैन : अध्यक्ष ढुंगाना

काठमाडौं । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सांसदहरुले संसदमा स्थानीय तहका अधिकार कटौति गरेको बारेमा आवाज उठाउन नसकेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा