Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


बैतडीमा मृत भेटिएकी महिलाको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।