Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


भियतनाम आँधी वितण्ड: मृत्यु हुनेको संख्या ११ जना पुग्यो, १३ अझै बेपत्ता

एजेन्सी । भियतनाममा बुआलोई आँधीका कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। साेही आँधीमा परी १३ जना अझै बेपत्ता हुन् । ३३ जना घाइते भएको स्थानीय दैनिक पत्रिका न्हान