Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


लोकदोहोरी गायक भिम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको बिहीबार राती निधन भएको छ। उनको बिहीबार राती स्याङ्जाको कोल्मा खुदीस्थित आफ्नै घरमा निधन भएको हो । कलाकार एवं ईन्द्रेणीका संचालक कृष्ण कँडेलका अनुसार