Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


हमासद्वारा तीन बन्धकको भिडियो सार्वजनिक

एजेन्सी । हमासले आफनो कब्जामा रहेका तीन बन्धकले रिहाइका लागि गरेको अपीलसहितको भिडियो सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखा अलकसाम बिग्रेडले गाजापट्टीमा तीन वृद्ध इजरायली पुरुष बन्धकहरुको भिडियो सार्वजनिक