Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए