Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भालुबाङ-प्यूठान सडकखण्ड पुनः अवरुद्ध

प्यूठान । भालुबाङ -प्यूठान सडकखण्डको गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ । माण्डवी गाउपालिका १ गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ