३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका-२ सितापुरमा भालुको आक्रमणबाट ८० वर्षीय वृद्ध रामबहादुर क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ