एजेन्सी । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार चन्द्रमाको सतहमा सफल अवतरण गर्ने तयारीमा छ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार बुधबार
एजेन्सी । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट
काठमाडौं । भारत र आयरल्याण्डबीचको टी–२० सिरिजको पहिलो खेलमा भारतले डकवर्थ लुइस पद्धति अन्तर्गत २ रनले जित हासिल गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता
एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी हिंसामा थप ३ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले कुकी समुदायका ३ जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर
काठमाडौं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय
काठमाडौं । सरकारले एक लाख ५५ हजार टन खाद्यान्न माग आपूर्तितका लागि भारत सरकारलाई पत्र पठाएको छ । भारतले बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म
एजेन्सी । भारतले मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता
एजेन्सी । भारत, हिमाञ्चल प्रदेशको एउटा शिव मन्दिरमा पूजा गर्न गएका करीब ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलस्थित शिव मन्दिरमा साउने सोमबारको पूजाका
एजेन्सी । भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसा अझै जारी छ । पछिल्लो २ दिनमा ६ जनाको मृत्यु भएको छ । हिंसा नियन्त्रणका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ